माओवादी प्रवक्तामा अग्निप्रसाद सापकोटा

माओवादी प्रवक्तामा अग्निप्रसाद सापकोटा

737

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिएको छ ।

केन्द्रीय कमिटीले नेताहरूको कार्यविभाजन हेरफेर गर्दा प्रवक्ता फेरिएका हुन् । यसअघि प्रवक्तामा उपाध्यक्ष कृष्णबहादुर महरा थिए  । अहिले उपाध्यक्ष सापकोटाले पाएका हुन् । सापकोटा पूर्वसभामुख समेत हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर