सुन तस्करी प्रकरण : सदनमा गृहमन्त्रीले जवाफ दिने

सुन तस्करी प्रकरण : सदनमा गृहमन्त्रीले जवाफ दिने

767

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक सकिएको छ ।

 सो बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए ।

तपाईको बिचार