भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई

भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई

739

काठमाडौँ, १९ साउन । एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले  प्रश्न समेत गरे ।

उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’

तपाईको बिचार

सम्बन्धित खबर