काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेता आरजु राणा देउवाविरुद्धको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै देउवाको बचाउ गरेका हुन् ।
तरुण दलले आरजुलक्षित सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुऱ्याउने दुरासय राखी सामाजिक सञ्जालमा झुटा र अनर्गल पोष्टप्रति आपत्ति जनाएको छ ।

तपाईको बिचार