निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन

निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन

745

काठमाडौँ, १७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजलाई पत्राचार गर्दै सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर