मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु

मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु

753

काठमाडौँ, १२ साउन । काठमाडौँको चन्द्रागिरि ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना भएको छ ।

प्रहरी परिसर काठमाडौँका अनुसार आज भएको वा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको भएको हो ।

उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर