कोसी प्रदेश सरकारविरुद्धको रिटमा भएन आदेश, हेर्दाहेर्दैमा

कोसी प्रदेश सरकारविरुद्धको रिटमा भएन आदेश, हेर्दाहेर्दैमा

779

काठमाडौँ, १० साउन । कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज आदेश भएन ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा आदेश नभएको हो ।

रिटमाथिको बहस सकिए पनि आज आदेश जारी नभएको हो । रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । पूर्ण इजलासमा आज कोसी प्रदेश सरकारविरुद्धको रिट मात्र राखिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर