माओवादी पदाधिकारीकाे बैठक ४ बजे पुनः बस्ने

माओवादी पदाधिकारीकाे बैठक ४ बजे पुनः बस्ने

691

काठमाडौँ, १० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको छ । बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।

आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर