नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ

691

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ ।

प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको छ ।

तपाईको बिचार