सङ्घीय संसदमा बजेट प्रस्तुत

सङ्घीय संसदमा बजेट प्रस्तुत

693

काठमाडौँ, १५ जेठ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहनुभएको छ ।

यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको बिचार