मन्त्रिपरिषदकाे बैठकबाट बजेट अनुमाेदन

मन्त्रिपरिषदकाे बैठकबाट बजेट अनुमाेदन

709

काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको हो । आजै ३ बजे बस्ने संघिय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री पाैडलले बजेट प्रस्तुत गर्नेछन् ।

तपाईको बिचार