कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै: बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै: बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

729

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ ।

गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।  यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर