काठमाडौ । समाजवादी मोर्चाले यही १५ गते गर्न लागेको जनप्रदर्शनमा एक लाख प्रदर्शनकारी उतार्ने तयारी गरेको छ । समाजवादी मोर्चाको आज बसेको बैठकले यसबारे निर्णय गर्दै प्रदर्शनका क्रममा लगाईने नारा समेत तय गरेको छ ।
नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायतलाई समेटिएको छ। यस्तै प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय भएको छ। प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको बताईएको छ ।
यस्ता छन् नाराहरुः
तपाईको बिचार