आर्थिक अनुशासन उल्लंघनको आरोप लगाउँदै मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध मुद्धा दर्ता

आर्थिक अनुशासन उल्लंघनको आरोप लगाउँदै मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध मुद्धा दर्ता

617

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज अधिवक्ता चन्द्रप्रकाश भुसालले उनीहरुविरुद्ध रिट दर्ता गरेका हुन् ।

 

दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन गरेको भन्दै केन्द्र र प्रदेश गरी सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध रिट निवेदन दर्ता गरिएको अधिवक्ता भुसालले बताएका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर