मन्त्रीपरिषदको बैठक बालुवाटारमा जारी, आइजीपी नियुक्त गर्दै

मन्त्रीपरिषदको बैठक बालुवाटारमा जारी, आइजीपी नियुक्त गर्दै

573

काठमाडौ । मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी छ ।

 

केही समयअघिबाट शुरु भएको बैठक अहिले पनि निरन्तर बसिरहेको छ ।

 

बैकले नेपाल प्रहरीको महानिरीक्षक( आइजीपी) नियुक्ति गर्नेछ ।

तपाईको बिचार