आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने

आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने

627

काठमाडौ । नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

 

अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

तपाईको बिचार