प्रधानमन्त्री ओलीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

795

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज पोखरा पुगेका प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे । भवन १७ करोडको लागतमा बनेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर