अनेरास्ववियू ह्वाईटहाउस क्याम्पस कमिटीको चौथो सम्मेलन सम्पन्न

अनेरास्ववियू ह्वाईटहाउस क्याम्पस कमिटीको चौथो सम्मेलन सम्पन्न

699

काठमाडौँ । अनेरास्ववियू ह्वाईटहाउस ईन्टरनेसनल क्याम्पस कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा अनेरास्ववियूका इन्चार्ज रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यता इवं अनेरास्ववियूको महासचिव महेश श्रेष्ठको विषेश उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।

निवर्तमान अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा सम्पन्न सम्मेलनले बिकासको अध्यक्षतामा ९१ सदस्सीय क्याम्पस कमिटी गठन गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर