राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक स्थगित

747

काठमाडौँ, २७ असार । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर