काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
सम्बन्धित खबर
दाउन्ने सडक वर्षाको कहर, यात्राको सास्ती, हवाई मार्गको सहारा
तपाईको बिचार