हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू

769

तेल अभिव। इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानमा हिजबुल्लाहसँग सम्भावित युद्धविराम सम्झौताका बारेमा निर्णय लिन बैठक सुरु गरेको हो ।  बैठक केही घण्टा चल्ने अनुमान गरिएको छ ।

लेबनानका विदेशमन्त्रीले यसअघि आज राति इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेका थिए। इजरायली मिडिया रिपोर्टहरूले पनि यो साँझ पछि एक बयान जारी हुन सक्छ।

तपाईको बिचार

सम्बन्धित खबर