विष सेवनपछि रश्मिला धामी पक्राउ

विष सेवनपछि रश्मिला धामी पक्राउ

805

काठमाडौं । एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन्। अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ। महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो। बुधबार प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो ।

तपाईको बिचार

सम्बन्धित खबर