रवि लामिछानेको दोस्रो दिन सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु

रवि लामिछानेको दोस्रो दिन सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु

667

बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री  रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका उनलाई हिजो कास्कीबाट रुपन्देही ल्याइएको थियो। हिजो प्रारम्भिक रूपमा उनलाई केही प्रश्न सोधिएको थियो । रविलाई लिखित रूपमा करिब ५५ प्रश्न तयारी गरेको स्रोतले बताएको छ । आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ।

तपाईको बिचार