माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

849

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

खैजुलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा डा. सङ्गमले एमालेको विचार, देश र जनताप्रति पार्टीले खेलिरहेको योगदानबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर