उपराष्ट्रपति यादव अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्पताल भर्ना

633

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

हर्नियाको शल्यक्रिया गर्न उनी मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर