काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले नेकपा एमालेको पार्टी कार्यालय निर्माणार्थ १ रुपैयाँ सहयोग संकलन गरेको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडी विरोध पदर्शन गर्दै एक रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेको हो ।
एमालेले कीर्तिपुरमा भाटभटेनीका सञ्चालक व्यावसायी मीनबहादुर गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाउन थालेपछि उनीहरुले विरोध स्वरुप एक रुपैयाँ संकलन अभियान सुरु गरेका हुन् ।
तपाईको बिचार