सम्मानित नेता खनालद्वारा दशैँको शुभकामना

सम्मानित नेता खनालद्वारा दशैँको शुभकामना

641

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सम्मानित नेता खनालले छ, नेपालीहरूको महान पर्व बडा दशैं,दिपावली, नेपाल सम्बत् ११४५, छठ,ल्होसार, उधौली पर्व लगायत नेपाली चाडपर्वहरुको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा चौतर्फी प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा भनेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर