काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) रूकुम पश्चिमको अध्यक्ष्यमा माधव प्रसाद गौतम चयन भएका छन् । असोज १९ गते सम्पन्न बैठकबाट गौतम जिल्ला अध्यक्ष बनेका हुन् । अध्यक्ष बिमल कुमार पुन केन्द्रीय सदस्य निर्वाचित भएकोले जिल्ला अध्यक्षबाट बिदा लिनु भएको हो।
वैठकमा पार्टी केन्द्रिय सदस्य देवी ओली र कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्र प्रकाश पुरीको उपस्थिति रहेको थियो।
तपाईको बिचार