धनुषाको कमला नगरपालिका नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा त्यतिका नेता कार्यकर्ताहरुले एकीकृत समाजवादी रोजेका हुन् । ।
नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत कमला नगरपालिकाका एमाले, कांग्रेस र जसपालगायत पार्टी परित्याग गरी ठूलो संख्याले एकीकृत समाजवादी रोजेको हो।
तपाईको बिचार