राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा गैरे

राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा गैरे

857

काठमाडौँ । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा ठाकुरप्रसाद गैरे निर्विरोध भएका छन् ।

एमाले सांसद गैरे बिहीबाररिाज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा निर्विरोध निर्वाचन भएका हुन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर