शेयर बजारले पार गर्यो ३ हजार विन्दु

शेयर बजारले पार गर्यो ३ हजार विन्दु

731

 

काठमाण्डौ  । शेयर बजारले तीन हजार विन्दु पार गरेको छ । बजार खुलेको २ मिनेटमै शेयर बजार परिसूचक नेप्से तीन हजार दुई विन्दुमा पुगेको हो ।

नेप्से हिजो ३४ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएको थियो । यो समाचार तयार पार्दासम्म नेप्से ५७ अङ्कले बढेर ३ हजार १५ विन्दुमा पुगेको छ ।

तपाईको बिचार