स्थायित्व खोजेको भए कार्यकारी राष्ट्रपतिमा जाऔं -कांग्रेस र एमालेलाई माओवादीको प्रस्ताव

स्थायित्व खोजेको भए कार्यकारी राष्ट्रपतिमा जाऔं -कांग्रेस र एमालेलाई माओवादीको प्रस्ताव

738

काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने भएको छ । जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए ।

उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं । हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौं । अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं ।

तपाईको बिचार

सम्बन्धित खबर