हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

757

काठमाडौँ ।  एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको हेलिकप्टर नुवाकोट शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, हेलिकप्टर खोल्सामा परेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर