काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढीकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् ।
तपाईको बिचार