विमान दुर्घटना एकै परिवारका तीन जनाको मृत्यु

विमान दुर्घटना एकै परिवारका तीन जनाको मृत्यु

941

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।

मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर