धुवाले निसास्सिएकी ११ दिनकी सुत्केरी सहित बहिनीको मृत्यु

धुवाले निसास्सिएकी ११ दिनकी सुत्केरी सहित बहिनीको मृत्यु

749

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा आगोको धुवाले निसास्सिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ।

११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ।

तपाईको बिचार