बङ्गलादेशमा रहेका एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

बङ्गलादेशमा रहेका एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

883

काठमाडौँ,  बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म  एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

तपाईको बिचार