कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध शतक

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध शतक

885

काठमाडौँ, १५ वैशाख  । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् ।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर