प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

749

काठमाडौं, ३० फागुन । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर