प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढ्यो

753

काठमाडौ‌ं, ३० फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढेको छ । यससँगै सूचक २१२३.९१ विन्दुमा आएको छ ।

६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो ।

५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

तपाईको बिचार