अनेरास्ववियुद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

अनेरास्ववियुद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

779

काठमाडौँ, ९ फागुन । सरकारविरुद्ध एमाले निकट अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । अध्यक्ष समिक बडालले हिजो एक विज्ञप्ती जारी गर्दै सरकारविरुद्ध पाँच बुँदे आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुभएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर