विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने महानगरको चेतावनी

विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने महानगरको चेतावनी

741

काठमाडौँ, ६ पौष । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ ।

महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।

af-1703222855.jpg

तपाईको बिचार

सम्बन्धित खबर