दुर्गा प्रसाईले दुवईमा गरेको कर्तुत बाहिरियोः केटी काण्ड दवाउन खोजिएको अडियो सार्वजनिक

दुर्गा प्रसाईले दुवईमा गरेको कर्तुत बाहिरियोः केटी काण्ड दवाउन खोजिएको अडियो सार्वजनिक

36872

काठमाडौँ, २७ कार्तिक । व्यवसायी दुर्गा प्रसाईले दुवईबाट एक नेपालीको लास नेपाल ल्याउन सहयोग गर्ने व्यापारीलाई नै दुई करोड ठगी गरेको तथ्य सार्वजनिक भएको छ । प्रसाईले सहयोग गर्ने व्यापारीले सापटी चार करोड दिएको तर उनले हालसम्म फिर्ता दिएका छैन् । उनले आफ्नो व्यक्तिगत खर्चमा ल्याएको भनि प्रचार गरेता पनि उक्त कुरा झुटो भएको तथ्य सार्वजनिक भएको छ । उक्त व्यापारीलाई डेढ करोड र ५० लाखको नक्कली चेक दिएर केटी काण्ड मिलाउन अनुनय विनय गरेको अडियो सार्वजनिक भएको छ ।

नेपालीको शव ल्याउन स्थानीय व्यवसायीले तिरेको रकम प्रसाईँले हालसम्म भुक्तानी नगरेको पाइएको छ । रकम भुक्तानी नगरेपछि नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले प्रसाईँ दुबई बस्दा महिलाहरूसँग भएको सम्बन्धको भिडियो सार्वजनिक गर्ने चेतावनी दिएपछि प्रसाईँ अत्तालिएका छन् । सो विषयमा ती व्यवसायीसँग भएको फोनको अडियो प्राप्त भएको छ । उक्त व्यापारीले प्रसाईको थप प्रमाणहरु समेत उपलब्ध गराउने बताएका छन् । अनेक बहानामा पैसा रोकिएको भन्दै दुई व्यवसायीको बिचमा भएको संवाद पनि सार्वजनिक भएको छ ।

दुबइको केटी मिलाउने र अबैध कारोबार ग्राउने ब्यक्ति भिम मल्ल हून् । जस्ले घण्टा घण्टामा भाडा लगाउने होटल चलाएका छन् । नेपालमा पनि केटी काण्ड मच्चाउने त्यही भिम मल्ल हून् । जो NRNA को चुनाबमा माओबादी समर्थक RK शर्मा टिममा थिए ।

अडियो,

तपाईको बिचार