राष्ट्रपति पौडेल स्टिचिङ अस्पतालमा

राष्ट्रपति पौडेल स्टिचिङ अस्पतालमा

711

काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ ।

तपाईको बिचार