नेपाली सेनाका अफिसरलाई पाकिस्तानमा स्वर्णपदक

नेपाली सेनाका अफिसरलाई पाकिस्तानमा स्वर्णपदक

763

काठमाडौँ, ५ कार्तिक । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्। नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएकोसे नाले जनाएको छ। रासस

तपाईको बिचार