काठमाडौ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलेआज विश्वासको मत लिने भएका छन् । आज दिउसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिदैछन् ।
सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री यादवले १५ दिनपछि विश्वासको मत लिन लागेका छन् ।
तपाईको बिचार