काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।
गोलेले एमालेमा प्रवेश गर्दै लामो इतिहास बोकेको पार्टी एमाले भएको र विद्यार्थीकालमा एमालेमा काम गरेको कारणले पार्टीमा प्रवेश गरेको बताए ।
तपाईको बिचार