प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने

631

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार  नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरे पछि प्रधानमन्त्रीको सम्बोधन हुनेछ ।

तपाईको बिचार