काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुु्ख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमाल सहभागी हुनुहुुन्छ ।
तपाईको बिचार