एसिसी पुरुष यु–१६ कप : सिङ्गापुर विरुद्ध बलिङ गर्दै नेपाल

एसिसी पुरुष यु–१६ कप : सिङ्गापुर विरुद्ध बलिङ गर्दै नेपाल

623
Images during the final match between Nepal and Singapore during the ACC Men’s U16 East Zone Cup 2025 at YSD UKM Oval on July 05, 2025 in Bangi, Malaysia. Photo by Peter Lim for Asian Cricket Council

काठमाडौँ, २१ असार । एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ ।

मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न । यससँगै नेपालले पहिले बलिङ गर्दैछ ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

तपाईको बिचार